Sagarmatha Online News Portal -

देशभर वर्षा, सतर्कता अपनाउन आग्रह

सगरमाथा अनलाईन

काठमाडौं । आज देशभर नै वर्षा भइरहेको छ । गत २४ घण्टामा सातै प्रदेशमा वर्षा भएको छ । पछिल्लो ३ घण्टायता भने मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी वर्षा भएको छ । केही स्थानमा वर्षाले खतराको संकेतसमेत गरेको छ । नवलपरासी पूर्वको द... ...थप समाचार

बागलुङमा बाढीले बगाउँदा २ जनाको मृत्यु, १ जना बेपत्ता

सगरमाथा अनलाईन

बागलुङ । बागलुङमा बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् । बागलुङ नगरपालिका–४ बान्द्रे खोलामा गएराति बग्दा सोही ठाउँका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अभिषेक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ब... ...थप समाचार

समाचार

गृह सचिवमा गोकर्णमणि दुवाडी

काठमाडौं। सरकारले गृह सचिवको जिम्मेवारी गोकर्णमणि दुवाडीलाई दिएको छ । बिहीबार साँझ बसेको बसेको मन्त्रिपरिषद बैठकले दुवाडीलाई गृह सचिवमा सरुवा गर्ने निर्णय गरेको हो । उनी हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तरगतको राष्ट्रिय तथ्यांक कार्य...

पर्यटन

टानको अध्यक्षमा पाण्डे, महासचिवमा शेर्पा र वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा विजयी [भिडियोसहित]

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा भारी मतसहित सागर पाण्डे विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्याशी राजेन्द्र सापकोटालाई १०० मत अनतरले पराजित गर्दै सापकोटा विजयी भएका हुन् । विजयी पाण्डेले ५८० मत प्राप्त गर्दा सापकोटाले ४८० मतसहित पराजित भएका हुन् । यस्तै महसचिवममा पाण्डे समुहकै सोनामग्यल्जेन शेर्पा ५५० ल्य...

गाउँपालिका

नगर प्रमुख शेर्पाले थामे बाढी पीडितलाई २१ लाख राहत रकम वितरण गरे

सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाले छिमेकी गाउँपालिका खुम्बु पासाङल्हामुका वडा नं. ५ थामेका बाढी पीडितहरुलाई २१ लाख बराबरको राहत रकम बितरण गरेको छ । नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पा र प्रमुख प्रशासकीय अधिकृत कोपिला थुलुङ प्रभावित स्थ...

मनोरञ्जन

रसिया चलचित्र महोत्सव फाईनलमा नेपालको सर्टफिल्म ‘द स्कुल वाल’

काठमाडौं । नेपालको सर्टफिल्म ‘द स्कुल वाल’ रसियाको चलचित्र महोत्सवको फाईनलमा पुगेको छ । ‘लाईट अफ द वल्र्ड’ नाराका साथ आयोजना गरिएको रसियाको किनो फेस्टिभलमा सहभागी विभिन्न १ सय २१ देशका ३ हजार ४ सय ९१ चलचित्रहरुमध्येबाट ‘द स्कुल वाल’ फाईनलसम्म पुगेको हो । रसियाको रिबिन्स्क सिटीमा सेप्टेम्बर १२ देखि १६ सम्म हुने सो चलचित्र महोत्सवमा ‘द स्कुल व...

खेलकुद

ला लिगामा रियल मड्रिडको सहज जित

काठमाडौं । साविक विजेता रियल मड्रिडले स्पानिस ला लिगाको नयाँ सिजनमा पहिलो जित हात पारेको छ । मड्रिडले आइतबार राति भएको खेलमा रियल भाल्लाडोलिडमाथि ३-० को सहज जित हात पारेको हो । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले सबै गोल दोस्रो हाफमा गरेको थियो । रियलका लागि फेडरिक भेलभर्डेले ५०औं, ब्रा...