के तपाई दक्षिण कोरियाबाट नेपालमा पैसा पठाउँदै हुनुहुन्छ ? - Sagarmatha Online News Portal

के तपाई दक्षिण कोरियाबाट नेपालमा पैसा पठाउँदै हुनुहुन्छ ?

के तपाई दक्षिण कोरियाबाट नेपालमा पैसा पठाउँदै हुनुहुन्छ ?
त्यसो हो भने हामीलाई सम्झनुहोस । दक्षिण कोरियाबाट वैधानिक रुपमा बैंकमार्फत पैसा पठाउनका लागि कोरियाकै सबैभन्दा ठूलो उरी बैंक सँधै तपाईको सेवामा हाजिर छ ।
हाम्रा सेवाहरु :
नेपालीहरुको समस्यालाई मध्यनजर गर्दै हरेक आइतबार पनि उरी बैंकको उइनङ्बु शाखाबाट सबै सेवा प्रदान गरिने ।
यहाँबाट नेपालको जुनसुकै बैंकको आफन्तको वा आफ्नो ३ वटा खातामा पैसा पठाउन सकिने, एक पटक पैसा पठाउँदा ५ हजार मात्र वोन लाग्ने ।
एकपटक बैंकमा आएर उरी वन अकाउन्ट बनाएपछि आफ्नै मोबाइलबाट सँधैभर पैसा पठाउन मिल्ने, भाषाको समस्या हुनेलाई नेपाली डेक्सको सेवा भएको ।
नेश बाहिङ राई, (भाषा अनुवादक, बैकिङ परामर्शदाता)
सम्पर्क न. ०१०९८६४४५९४
उरी बैंक, उइनङ्बु हेङ्बोक रो शाखा, दक्षिण कोरिया ।