शुभकामना

नेपालीहरुको महान चाड विजय दशमी, दीपावली, नेपाल सवत एवं छठ पर्व २०७५ सालको पावन अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई/दिदीबहिनी, सहकारी संस्थाका सदस्यहरु तथा नेपालीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तोरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
तिखवीर राई, अध्यक्ष, शुभलाभ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ललितपुर ।