शुभकामना


नेपालीहरुको महान चाड विजय दशमी, दीपावली, नेपाल सवत एवं छठ पर्व २०७५ सालको पावन अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई/दिदीबहिनी, सहकारी संस्थाका सदस्यहरु तथा नेपालीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तोरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

निशान्त शर्मा, अध्यक्ष, सुस्मिका राई, उपाध्यक्ष तथा सुवास पौडेल प्रमुख प्रशासकीय अधिकृत तथा चिसंखुगढी गाउँकार्यपालिकाको कार्यालय सेर्ना ओखलढुंगा ।