शुभकामना


नेपालीहरुको महान चाड विजय दशमी, दीपावली, नेपाल सवत एवं छठ पर्व २०७५ सालको पावन अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई/दिदीबहिनी, सहकारी संस्थाका सदस्यहरु तथा नेपालीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तोरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

रुद्रप्रसाद अधिकारी अध्यक्ष, दुर्गा तामाङ उपाध्यक्ष तथा सुनकोसी गाउँकार्यपालिकाको कार्यालय, मूलखर्क ओखलढुंगा ।