काठमाडौं । उभिएर सलाम गर्दै टेरियालाई जजले भनिन तिमि नै विजयता हौ । तिमीले दिएको प्रस्तुती शिर्जनशील र अहिलेसम्मकै उत्कृष्ट छ ।
भोटिंग माघ १ गतेदेखि शुरु भई माघ ८ गते सकिन्छ, अर्थात १४ जनवरी २०१७ को राति १० बजे देखि शुरु भई २१ जनवरीमा सकिन्छ ।
भोट गर्ने तरिका इन्डियामा हुनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर TER type गरि 56882 म्यासेज पठाउनुहोला र संसारको कुनैपनि ठाँउबाट अनलाइन मार्फत www.colorstv.com/jhalak मा गएर पनि भोट दिन सक्नु हुनेछ । टेरियालाई फेरी तपाई हाम्रो भोट र सहयोगको आवश्यकता परेको छ ।
https://www.facebook.com/pg/voteforTeriya/videos/