बुझाईहरु गलत हुँदा तर्किएर हिड्यौ

0 Shares

बुझाईहरु गलत हुँदा तर्किएर हिड्यौAmrita Bahing Rai
समाजको उल्टो सोच झर्किएर हिड्यौ

बोल्नुपर्छ मैलेपनी पिडाहरु धेरै छन्
सत्याताको कुरा गर्दा फर्किएर हिड्यौ

घृणा पात्रभन्दाखेरी सबै दोषी म हुन्न
एकतामा ताली पिट्दा कर्किएर हिड्यौ

झुठो कुरा गराएर टाढा राख्ने बिचार गर्दै
सङ्गमलाई छाेडि अाफै अाफै तर्किएर हिड्याै

अमृता राई “सङ्गम”
सल्यान-५,जन्तेरु,साेलुखुम्बु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार