सिआइएन शाखामा बस्नेत

0 Shares

 

काठमाडौँ,२७ फागुन । नेपाल पत्रकार महासङ्घ सिआइएन प्रतिष्ठान शाखामा लक्ष्मी बस्नेतको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

शाखाको साधारणसभाले उपाध्यक्षमा उषा केसी, महिला उपाध्यक्षमा गङ्गा तिमिल्सिना, सचिवमा राजन रुचाल, सहसचिवमा सुनिल राजभारत र कोषाध्यक्षमा सङ्गीता रसाइली तथा सदस्यमा बाबुराम खड्का, ज्योति श्रेष्ठ, सुजना ढकाल र पवन शाही हुनुहुन्छ । यस्तै केन्द्रीय पार्षदमा गोविन्द खड्का र लीलप्रकाश चन्द तथा प्रदेश पार्षदमा दीपक आचार्य र गीता चिमोरिया चयन हुनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार