३० पुस २०८२, बुधबार | Wed Jan 14 2026

राप्रपाको विरोध प्रदर्शन



आफ्नो पार्टीको विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राज संस्था खारेजीको निर्णय विरोधमा सोमबार निर्वाचन आयोग अगाडि प्रदर्शनमा सहभागी राप्रपाका नेता तथा कार्यकर्ता । तस्बिर:रोशन सापकोटा, रासस

प्रकाशित मिति : ७ चैत्र २०७३, सोमबार  १० : २२ बजे