टर्कीको गोलाबारीका सिरियाली कुर्द लडाकू मारिए

0 Shares

बेरुत, २३ भदौ । टर्कीको सीमा इलाकाबाट सिरियाली क्षेत्र टर्कीले गरेका भीषण गोलाबारीमा परी अमेरिकी समर्थन रहेको छ कुर्दिस लडाकू मारिएका छन् ।

यस गोलबारीमा परी अन्य कैयौँ कुर्दिस लडाकू र सर्वसाधारण घाइते भएका थिए ।

कुर्दिसको नियन्त्रणमा रहेका आफ्रिन क्षेत्रको उत्तरपश्चिममा बुधबार राति सो आक्रमण भएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ ।

सिरियन कुर्दिस वेवसाइडले पनि मृतकको सङ्ख्या छ नै दिएको छ । आफ्रिन क्षेत्रका कुर्दिस समूदायको बलियो प्रभाव रहेका छ ।

सन् २०१२ का सरकारी बललाई यस क्षेत्रबाट निकालेपछि कुर्दिस पिपुल्स् प्रोटेक्सन युनिट (वाइपिजी)को नियन्त्रण रहेको छ । रासस/एएफपी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार