भूकम्प प्रतिरोधी नमुना घर

21 Shares

गोरखाको हर्मीमा निर्माण भएको भूकम्प प्रतिरोधी नमुना घर अवलोकन गर्दै स्थानीयवासी । यहाँ गाउँ–गाउँमा नमूना घर बनाइएको छ । तस्बिर : प्रशन्न पोखरेल, गोरखा ।