मतपरिणाम अपडेटः प्रदेश न. २ मा काङ्ग्रेस अगाडि, दोस्रो स्थानमा उक्लियो एमाले

0 Shares

तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा प्रदेश न. २ मा नेपाली काङग्रेसले अग्रता कायमै राखेको छ । दोस्रो स्थानमा नेकमा एमाले उक्लिएकाे छ । माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । चौथो स्थानमा क्रमश राजपा नेपाल र पाचौ स्थानमा संघिय समाजवादी फोरम रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार