२९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

त्रासमा तल्लोस्वराड



बैतडी, २७ भदाै । चितुवाले मानिसमाथि नै आक्रमण गर्न थालेपछि बैतडीको तल्लोस्वराडबासीमा सन्त्रास फैलिनुका साथै निकै चिन्तित भएका छन् ।
दिउँसो तथा रातिको समयमा हँसिया, खुकुरीलगायतका सामग्री बोकेर मात्रै घरबाट निस्किने गरेका छौँ उदयदेव–४ का शिवराज साउँदले भने “महिला घाँस दाउरा गर्न तथा खरफागला गर्न जाँदा समेत समूहमा जाने गरेका छन्” यस्तै साँझ हुने बितिकै घरभित्रैबाट निस्किन समेत डर लाग्ने गरेको उनले बताए ।

प्रकाशित मिति : २७ भाद्र २०७३, सोमबार  ४ : २३ बजे