३१ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025

१२ जना यात्रु लिएुर सवार मिनी ट्रक दुर्घटना, दुर्घटनापछि आगो लाग्यो ट्रकमा


११ असार २०७५, सोमबार  

7
Shares

काभ्रे । करिब १२ यात्रु लिएर सवार मिनी ट्रक काभ्रेको बनेपा(५ रबिओपीमा अचनाक दुर्घटना भएर आगो लागेको छ । देवीटारबाट बनेपा तर्फ आउँदै गरेको बा ४ ख ३४१२ नम्बरको मिनि ट्रकमा आगो लागेको प्रत्यक्षदर्शीले बताए।

सो मिनी ट्रक सडकबाट करिब ३० मिटर तल खसेको अनुमान छ । घटनाको बिस्तृत विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहले जानकारी दिए ।

प्रकाशित मिति : ११ असार २०७५, सोमबार  ५ : १२ बजे