नुवाकोट, दुप्चेश्वर गाउँपालिका–६ समुद्रटारस्थित समुद्रटार स्वास्थ्यचौकीले सुविधासम्पन्न भवनबाट सेवा प्रवाह गर्न थालेको छ ।
सुविधासम्पन्न भवनको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले उद्घाटन गरेको हो । सरकारको रु दुई करोडको लागतमा नयाँ भवन बनेको छ ।
सुविधासम्पन्न स्वास्थ्यचौकी निर्माण समुद्रटारमा
7
Shares