प्रतिकुल मौसमका बाबजुत पनि गोताखोर टोली यसरी पुग्यो [फोटोफिचर]

  बुद्धवीर बाहिङ
5.6k Shares

सोलुखुम्बु । गोक्यो हिमतालमा पौडीखेल्ने क्रममा ४ दिनदेखि हराईरहेका ३ जना विद्यार्थी खोज्न शसस्त्र प्रहरीको गोताखोर टोली घटनास्थल पुगेको छ । प्रतिकुल मौसमको बाबजुत पनि शसस्त्र प्रहरीको गोताखोर टोली, नेपाली सेना, नेपाल प्रहरी र खुम्बुपासाङल्हामु गाउँपालिका जनप्रतिनिधी गोक्यो हिमतालमा पुगेका हुन् ।

शसस्त्र प्रहरीको गोताखोर टोली, नेपाली सेना, नेपाल प्रहरी र जनप्रतिनिधीको टोली गोक्यो जाने क्रममा विश्राम लिँदै । तस्वीरः लक्ष्मण अधिकारी ।

प्रतिकुल मौसमका कारण गोक्योमा हेलिकोप्टर अवतरण गर्न नसकेपछि ३ घण्टाको पैदल यात्रागरेर टोली घटनास्थलमा पुगेको खुम्बुपासाङल्हामु गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीले बताए । वडा अध्यक्ष अधिकारीको नेतृत्वमा शसस्त्र प्रहरी गोताखोर टोलीका ५, नेपाली सेनाका ५, र नेपाल प्रहरीका ५ जना उद्दारकर्मी गोक्यो हिमताल पुगेका हुन् ।
हेलिकोप्टरबाट ओर्लिएपछि घटनास्थलसम्म यसरी गए गोताखोर टोली र अन्य उद्दारकर्मी । हेर्नुहोस फोटोफिचर ।

शसस्त्र प्रहरीको गोताखोर टोली, नेपाली सेना, नेपाल प्रहरी र जनप्रतिनिधीको टोली गोक्यो जाने क्रममा । तस्वीरः लक्ष्मण अधिकारी ।

प्रतिकुल मौसमका कारण घटनास्थलमा हेलिकोप्टर अवतरण गर्न नसकेपछि मछेर्मो नजिकै शसस्त्र प्रहरीको गोताखोर टोली बोकेको हेलिकोप्टर । तस्वीरः लक्ष्मण अधिकारी ।

यो पनि पढ्नुहोस ।

गोक्यो हिमतालमा बेपत्ता विद्यार्थीको खोजी भोली विहानबाट हुने

हेलचेक्र्याइँले गयो गोक्यो हिमतालमा ३ विद्यार्थीको ज्यान

गोक्यो हिमतालमा बेपत्ता भएका विद्यार्थीलाई खोज्न गोताखोर टोली प्रस्थान

गोक्यो हिमतालमा यसरी बेपत्ता भएका थिए ३ विद्यार्थी [भिडियो सहित]

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार