३१ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025

मन्त्री तथा सांसद पन्त परिवारसँग



भीमदत्तनगरपालिका –२ की हत्या गरिएका १३ वर्षीया निर्मला पन्तको परिवारलाई भेट्न पुग्नुभएका प्रदेश नं ७ का आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह, नेकपाका नेता लेखराज भट्ट तथा सङ्घीय संसद् तथा प्रदेशसभा सदस्य । तस्वीरः राजेन्द्रप्रसाद पनेरु ।

प्रकाशित मिति : ११ भाद्र २०७५, सोमबार  ३ : १० बजे