सुर्खेतको दशरथपुरमा रहेको तत्कालीन माओवादी जनमुक्ति सेनाको ब्यारेक अवलोकन गर्दै कर्णाली प्रदेशको मुख्यमन्त्री महेन्द्रबहादुर शाही । शाहीले युद्धकालीन समयमा आफू बसेको भवन, ब्यारेक, हतियार राखिएका कन्टेनर तथा आफुले प्रयोग गरेको कार्यालयको अवलोकन गर्नुभयो । तस्वीर : दिपेन्द्र शर्मा ।
अवलोकन गर्दै मुख्यमन्त्री शाही
77
Shares