म्याग्दी सदरमुकाम बेनीमा रोपाइँ नाच [फोटो फिचर]

  सन्तोष गौतम
140 Shares

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा पहिलेको वर्ष जस्तै यस वर्ष पनि रोपाइँ नृत्य प्रस्तुत गरिएको छ । विभिन्न जातजातिको भेषभूषा लगाएर स्थानीयले रोपाइँ नृत्यमा सहभागी भएका थिए । गाउँदै र नाँच्दै स्थानीय कलाकारले सदरमुकाम बेनी बजार परिक्रमा गरेका थिए ।

म्याग्दीको सदरमुकाम बेनीमा बसोबास गर्ने नेवार समुदायको मौलीक बर्खे नाचअन्तर्गत रोपाइँ नृत्य प्रस्तुत गर्दै कलाकारहरु ।

म्याग्दीको सदरमुकाम बेनीमा बसोबास गर्ने नेवार समुदायको मौलीक बर्खे नाचअन्तर्गत रोपाइँ नृत्य प्रस्तुत गर्दै कलाकारहरु ।
म्याग्दीको सदरमुकाम बेनीमा बसोबास गर्ने नेवार समुदायको मौलीक बर्खे नाचअन्तर्गत रोपाइँ नृत्य प्रस्तुत गर्दै कलाकारहरु । तस्वीर : सन्तोष गौतम, म्याग्दी ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार