हेमराज थापाको ‘फुच्ची मायाले’ म्युजिक भिडियो सार्वजनिक

Facebook Debugger

काठमाडौं । चर्चित सुदूरपश्चिमेली गायक हेमराज थापाको ‘फुच्ची मायाले’ नयाँ पप गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । युवालाई लक्षित गरिएको म्युजिक भिडियो युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियोमा प्रेमका सम्वादहरुलाई समेटिएको छ । हेमराज थापा (बावुराजा)को शब्द तथा संगीत रहेको गीतमा बवुल क्षेत्रीले र्याप हानेका छन्, भने एरेन्ज केशव बडुको छ ।
प्रकाश खड्काको छायाँकन, राजेश कुमारको सम्पादन तथा विक्रम चौहानको निर्देशनमा म्युजिक भिडियो बनाइएको हो । गीतमा हेमराज थापा (बाबुराजा) र चन्दा दाहालको जीवन्त अभिनय रहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Published On:  141पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार