तपाईको भाग्यको परीक्षा फेसबुकको यो पोष्ट शेयर गरेबापत ४.५ मिलियन डलर पाईने

336 Shares

काठमाडौ । फेसबुकका सिईओ मार्क जुकेरबर्गले आफ्नो छोरीको जन्मपश्चात फेसबुक प्रयोगकर्तालाई ‘फेसबुक’ विश्वकै शक्तिशाली सञ्चार माध्यम बनेको भन्दै प्रयोगकर्तालाई धन्यवाद दिएका छन् । उनले दिएको आफ्नो पोष्ट शेयर गरेबापत भाग्यशाली हजार जनालाई लाखौँ डलर दिने विषय अहिले सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ ।
आफ्नो उक्त पोष्ट शेयर गरेबापत हजार जना भाग्यशाली प्रयोगकर्तालाई ४.५ मिलियन डलर दिइने जुकेरबर्गले आफ्नो पोष्टमा समेत जानकारी गराएको छ ।

फेसबुकमा मार्कजुकेरबर्गको नाममा गरिएको पोष्ट यस्तो छ ।
Can’t wait to see who the lucky recipients are…According to Good Morning America, Not a hoax! Mark Zuckerberg has announced that he is giving away $45 billon of Facebook stock. What you may not have heard is that he plans to give 10% of it away to people like YOU and ME! All you have to do is copy and paste this message into a post IMMEDIATELY. At midnight PST,Facebook will search through the day’s post and award 1000 people with $4.5 million Each as a way of saying thank you for making Facebook such a powerful vehicle for connection. ‪#‎Markzucukerberg‬.

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार