गृहमन्त्री रामबहादुर थापा (बादल) बिहीबार भक्तपुरमा सुरु भएको एक महिने अरनिको राजमार्ग ‘सफा, स्वच्छ, सुरक्षित, भक्तपुर अभियान’मा सफाइ शुरुवात गर्दै । तस्वीर : रमेश गिरी, भक्तपुर । प्रकाशित मिति : ६ मंसिर २०७५, बिहिबार ५ : ०७ बजे