३ माघ २०८२, शनिबार | Sat Jan 17 2026

च्याउ उत्पादनका लागि बनाईएको टहरा



मोरङको उर्लाबारी नगरपालिका-३ मा रहेको विनय च्याउ उद्योगमा च्याउ उत्पादनका लागि बनाईएको टहरा । स्थानीय उदयचन्द्र श्रेष्ठले चार बिगाहा जमिन भाडामा लिएर ८६ वटा टहरामा च्याउ उत्पादन गरेका छन । तस्विर : सुमन घिमिरे, उर्लाबारी ।

प्रकाशित मिति : १२ मंसिर २०७५, बुधबार  ४ : ५३ बजे