‘भ्यालेन्टाइन डे’को लागि काठमाडौंका ८ डेटिङ गन्तव्यहरु

231 Shares

काठमाडौं । बिहीबार भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस । पछिल्ला वर्षमा नेपालमा पनि भ्यालेन्टाइन डे मनाउने प्रेमीप्रेमिकाको कमी छैन । प्रेमी जोडीले यसलाई एउटा पर्वकै रुपमा मनाउन थालेका छन् ।

यस दिन आफूलाई मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने र प्रेमीप्रेमिकाले माया साटासाट गर्ने गर्छन् । खासगरी युवापुस्तामा डेटिङ जाने प्रचलन बढ्दै गएको छ । कतिपयले महिनौअघि देखि मन परेको मान्छेसँग डेटिङ जान भ्यालेन्टाइन डे पर्खिरहेका हुन्छन् । कतिपयलाई भने डेटिङ जान भ्यालेनटाइन डे नै कुर्नु पर्दैन ।

अनेक समस्याका बावजुत पनि काठमाडौंका युवायुवतीले विभिन्न ठाउँलाई डेटिङ स्पटका रुपमा प्रयोग गर्दै आएका छन् । मायामा डुबेका काठमाडौं र आसपासका युवायुवती डेटिङ जाने मुख्य गन्तव्य निम्न रहेका छन । १. गोदावरी २. चोभार ३. त्रिभुवन पार्क ४. स्वप्न बगैँचा ५. पशुपति क्षेत्र ६. स्वयम्भु ७. दरबार स्क्वायर ८. ड्रिम गार्डेनमा गएर प्रणय दिवसको अवसरमा एक आपसमा माया साटासाट गर्नु सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार