संसारकै हट राष्ट्रपति : क्रोएसियाकी राष्ट्रपति कोलिण्डाको बिकिनीदेखि राष्ट्रप्रमुखसम्म ! (फोटोफिचर)

  बुद्धवीर बाहिङ
245 Shares

एजेन्सी । प्रत्येक मानिसको जीवनमा एक पटक जवानी आउँछ । किशोरावस्थाहुँदै यौवन अवस्थामा हरेका मानिस आकर्ष एवं सुन्दर देखिन्छ । झनै युवतीहरुको जवानीले त कसलाई आकर्षण गर्दैन होला र ?


अहिले संसारभर क्रोएसियाकी राष्ट्रपति कोलिण्डा ग्राबर किटारोभिकको चर्चा परिचर्चाले सामाजिक सञ्जाल तातेको छ । संसारभरका मानिसले उनको हरेक गतिविधिलाई पछ्याई रहेका छन् । झनै उनको युवा उमेरको सुन्दर बिकिनी तस्वीरले त धेरैको मन तानेको छ । र, धेरैलाई त पत्याउँनै गाह्रो हुन्छ की यस्ती बिकिनीवाली पनि कसरी राष्ट्रपति ? उनको बिकिनीवाला तस्वीर हेर्नेले जिब्रो टोक्दै यसै भन्ने गर्छन् !
तर, बिकिनी लाउँदैमा, समुन्द्री तटमा विभिन्न पोजका बिकिनीवाला तस्वीर खिचेर सामाजिक सञ्जालमा राख्दैमा देश विकासका लागि खासै फरक पर्दैन भन्ने उदाहरण चरितार्थ बनाएकी छिन् राष्ट्रपति कोलिण्डाले ! सकारात्मक सोच, दीर्घकालीन योजना र आम नागरिक र राष्ट्रप्रति बफादार भएर लाग्ने हो, भने बिकिनीवाली एक युवतीले पनि संसारलाई नै चकित हुने गरी देशको नाम उच्च स्थानमा पुर्याउन सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेकी छिन् ।
कोलिण्डाले न्यू मेक्सिको लस एलामोसबाट स्नातकसम्मको अध्यायन पूरा गरेका कोलिण्डाले केहि समय फ्लोर वाशिंगटन विश्वविद्यालय फ्लोबाइटमा विज्ञको रुपमा काम गरिन् । उनको जन्म अप्रिल २९ तारिख १९६८ मा क्रोएसियाको रिजेका भन्ने स्थानमा भएको थियो ।

यो पनि पढ्नुहोस ।

क्रोएसियाकी राष्ट्रपतिको काम देखेर संसारभरिका मानिस चकित !

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार