विश्वको टप १० सेक्सी महिला प्रहरीहरु ! (फोटोफिचर)

84 Shares

एजेन्सी । सन् १९१० देखि संयुक्त राज्य अमेरिकामा पहिलो महिला प्रहरीलाई भर्ती गरिएको इतिहास छ । त्यसको केहि वर्षपछि बेलायतमा महिला प्रहरी राखिएको थियो ।


अहिले विश्वका प्रायः सबै देशमा महिला प्रहरीहरु राखिएका छन् । संसारमा यस्ता देशहरु पनि छन्, जहाँ महिला प्रहरीहरु कुनै चर्चित नायिका वा मोडलभन्दा कम सुन्दर छैनन् । उनीहरुको फोटो हेर्दा महिला प्रहरी हो भनेर पत्याउन पनि गाह्रो हुन्छ । कतिपयले त कुनै चलचित्र वा मोडलिङको लागि प्रहरीको वर्दी लगाएका रहेछन् भनेर पनि झुक्किएका छन् ।
विश्वको १० देशका सबैभन्दा आकर्षक महिला प्रहरीको सूचीमा रुस पहिलो नम्बरमा परेको छ । दोस्रोमा रोमानियाका महिला प्रहरी र तेस्रोमा युक्रेनका महिला प्रहरीहरु परेका छन् । विश्वको १० देशका सबैभन्दा सेक्सी महिला प्रहरीहरु हेर्नुहोस ।
१.रूसी सेक्सी प्रहरी :
विश्वमा रुसलाई सुन्दरीहरु उत्पादन गर्ने देशको नामले पनि चिनिन्छ । रुसमा खेलकुद वा मोडलिङलगायत अन्य क्षेत्रमा सेक्सी महिलाहरु पर्याप्त मात्रामा लागेका छन् । संसारका १० सबैभन्दा आकर्षक र सेक्सी महिला प्रहरीहरुमा रुसी महिला प्रहरी पहिलो नम्बरमा परेको छ । उनीहरुले रुसको सैन्य इतिहासमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

२. रोमानियाका सेक्सी प्रहरी :

संसारको सबैभन्दा आकर्षक १० देशको महिला प्रहरीहरुमध्ये दोस्रो स्थानमा रोमानियाका महिला प्रहरीहरु पर्न सफल भएका छन् । संसारमा सेक्सी महिला प्रहरी र सेना भर्ती गर्ने रोमानियामा सेक्सी महिला प्रहरीहरुको सूचीमा विश्वको दोस्रो स्थानमा परेको हो ।


३. यूक्रेनी सेक्सी प्रहरी :
यूक्रेनलाई विश्वको सबैभन्दा सुन्दर महिलाहरूको घर मानिन्छ । संसारभरबाट धेरै दुलाहहरु यूक्रेनी दुलही हेर्नका लागि जाने गर्दछन् । यूक्रेनका महिला प्रहरीहरु विश्वको १० आकर्षक महिला प्रहरीको सूचीमा तेस्रो नम्बरमा छ ।

४. ग्रीकका सेक्सी प्रहरी :
विश्वको १० देशका आकर्षक महिला प्रहरीमध्ये गीकका महिला प्रहरीहरु चौथो स्थानमा रहेका छन् । आकर्षक जिउडाल, मिलेको आँखिभौ र उनीहरुको नागबेली चालले जो कसैलाई भुतुक्कै बनाउँछ ।


५. जर्मनी सेक्सी प्रहरी : 
विश्वको सेक्सी महिला प्रहरीको सूचीमा जर्मनी महिला पहरीहरु पाचौं नम्बरमा परेको छ । दोस्रो विश्वयुद्धपछिको सेना पुनःस्थापित भएपछि महिला प्रहरीहरु भर्ती गरिएको थियो ।


६. इराक सेक्सी प्रहरी : 
इराकी महिला प्रहरीहरु विश्वको १० देशका आकर्षक महिला प्रहरीहरुको सूचीमा छैठौं नम्बरमा परेको छ ।


७. इजरायली सेक्सी प्रहरी :
इजरायली महिला प्रहरी विश्वको १० देशका आकर्षक महिला प्रहरीहरुको सूचीमा सातौं नम्बरमा पर्न सफल भएका छन् । उनीहरुको हरियो आँखाले सबैको ध्यान तानिरहेको हुन्छ ।


८. चीनीया सेक्सी प्रहरी :
चीनका महिला प्रहरी विश्वको १० देशका आकर्षक महिला प्रहरीहरुको सूचीमा आठौं नम्बरमा पर्न सफल भएका छन् । मंगोलियन अनुहार, बारुली छिनेको कम्मर र हसिलो अनुहारले सबैलाई आकर्षण गर्छ ।

९. क्यानाडेली सेक्सी प्रहरी : 
क्यानडा विश्वको १० देशका आकर्षक महिला प्रहरीहरुको सूचीमा नवौं नम्बरमा रहेको छ । उनीहरुले क्यानडाका सामाजिक अभियान्ता र नागरिकलाई सुरक्षा दिइरहेका छन् ।


१०. स्वीडिस सेक्सी प्रहरी :
विश्वको आकर्षक १० देशका महिला प्रहरीहरुको सूचीमा स्वीडिसका महिला प्रहरीहरु दशौं स्थानमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार