एमसीसी संशोधन अमेरिकालाई अमान्य !

Facebook Debugger

काठमाडौं । ‘एमसीसी संशोधन अमेरिकालाई अमान्य’ शीर्षकमा अन्नपूर्णले मुख्य समाचार बनाएको छ ।


समाचार अनुसार, सम्झौता कार्यान्वयन चरणमा गइसकेकाले यसमा कुनै संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने चेतावनी अमेरिकाले दिएको छ ।
एमसीसीका युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले नेपालको चारदिने भ्रमणका क्रममा सत्तारूढ दलका नेतालाई भेटेर यसबारे प्रष्ट पारेको अन्नपूर्णको दाबी छ ।
एमसीसीलाई लिएर पछिल्लो समय नेकपाभित्रै विवाद छ । सम्झौता संशोधन गरी अनुमोदन गर्न सकिने चर्चा भइरहेका बेला अमेरिकाले यस्तो चेतावनी दिएको हो ।

Published On:  208पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार