२८ असार २०८२, आइतबार | Sun Jul 13 2025

१० मिनेटको अन्तरालमा दुई पटक भूकम्प सिन्धुपाल्चोकमा


१ कार्तिक २०७८, सोमबार  

7
Shares

काठमाडौं । सिन्धुपाल्चोकमा सोमबार १० मिनेटको अन्तरालमा दुई पटक भूकम्प गएको छ ।

सिन्धुपाल्चोकको फाङफुङ केन्द्र भएर १० मिनेटको फरकमा दुई भूकम्पक गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेटमा ४।७ म्‍याग्निच्‍युडको दुई भुकम्प गएको हो ।

 

यसअघि आइतबार गोरखा केन्द्रविन्दु भएर ४।३ म्‍याग्निच्‍युडको भूकम्प गएको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १० : ०९ बजे