३ श्रावण २०८२, शनिबार | Sun Jul 20 2025

एमाले महाधिवेशन प्रचारमा कागजका पोस्टरहरु प्रयोग नगर्ने


२६ कार्तिक २०७८, शुक्रबार  

0
Shares

चितवन । नेकपा एमालेले १०औं महाधिवेशनको प्रचार प्रसारमा कागजका पोस्टरहरु प्रयोग नगर्ने भएको छ ।

शुक्रबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले दिएको जानकारीअनुसार भित्ते लेखन र कागजका पोष्टरहरु प्रयोग हुने छैन ।

मुख्य सहरहरुमा डिजिटल डिस्प्लेहरुमा महाधिपेशनको प्रचार प्रचार गरिनेछ भने हाइवे तथा सहायक सडकहरुमा पनि स्वागतद्धारहरु बनाइनेछ ।

मंसिर ७ गते मोटरसाइकल र्‍याली हुने प्रचार विभाग प्रमुख भट्टराईले बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  १० : २० बजे