१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सानेपामा


२७ कार्तिक २०७८, शनिबार  

0
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सानेपामा बस्दैछ । केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि पहिलो पटक बैठक बस्न लागेको हो ।

पार्टी गठनपछि भने यो दोस्रो केन्द्रीय कमिटी बैठक हो । बैठकमा संगठन निर्माण, राष्ट्रिय राजनीति र भावी कार्यदिशाबारे छलफल हुने प्रवक्ता जगनाथ खतिवडाले बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ७ : ५८ बजे