शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पौडेल स्वदेश फिर्ता

28 Shares

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल स्वदेश फिर्ता भएका छन् ।

युनेस्कोको ४१ औं महासभामा भाग लिन नोभेम्बर १० तारिक फ्रान्सको राजधानी पेरिस गएका मन्त्री पौडेल बिहीबार बिहान स्वदेश फर्किएका हुन् ।

फ्रान्स बसाइका क्रममा उनी नेपाली समुदायले आयोजना गरेका अन्य केही कार्यक्रममा समेत सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार