तामाङ सेवा केन्द्र नेपाल - Sagarmatha Online News Portal

तामाङ सेवा केन्द्र नेपाल

निमन्त्रणा

तामाङ सेवा केन्द्र नेपालको गुम्बा भवन तथा गुम्बामा कुसुम (त्रिमुर्ती) तथा देवी देवताको मुर्ती र चित्रको श्रद्धेय धर्मगुरु ङवाङलोजाङ येशे ग्यछो रिम्पोछे ज्यूवाट प्राण प्रतिष्ठा (राप्ने) पूजा हुने र सोहि शुभ अवसरमा महत्वपूर्ण कोनछोक चितु र सेतु (ङिङदुक ङिङ्पो) लुङ (प्रवचन) साथै वाङ तथा छेवाङ समेत प्रदान गर्नुहुने भएकाले उक्त पूजामा स-परिवार उपस्थित हुनु भई पुण्य कमाउनु हुन हार्दिक निमन्त्रणा गर्दछौं ।