कांग्रेस खुला केन्द्रीय सदस्यमा शशांकको अग्रता कायमै, १५८९ गणनामा कसले कति मत पाए (मतपरिणमसहित)

बलबहादुर केसी १४ औं स्थानमा

  सगरमाथा अनलाईन
1.1k Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जारी खुला केन्द्रीय सदस्यको मतगणनामा डा. शशांक कोइराला करिब ८३ प्रतिशत मतसहित अग्रस्थानमा छन् ।

शनिबार पार्टी कार्यालय सानेपामा खुलातर्फका ३५ जना चयनका लागि मतगणना जारी रहेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार १ हजार ५ सय ८९ मतगणना हुँदा कोइरालाले १ हजार ३ सय १३ मत पाएका छन् ।

निवर्तमान महामन्त्री उनी शेखर कोइराला र शेरबहादुर देउवा दुबै प्यानलमा परेका थिए । ३५ खुला केन्द्रीय सदस्यका लागि ९९ जना उम्मेदवार रहेका छन् । ९९ उम्मेदवार कसले कति मत पाए ? हेर्नुहोस मतपरिणमसहित ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार