आमा समूहको भवन उद्घाटन

0 Shares

पोखरा, १३ कात्तिक । पोखरा उपमहानगरपालिका–१६ बाटुलेचौरमा ‘मैदान आमा समूह’ भवन निर्माण गरिएको छ ।

शान्ति तथा पुनःनिर्माण मन्त्रालय र स्थानीयवासीको रु आठ लाख ८० हजारको सहयोगमा सो भवन बनेको हो । सांसद शारदा पौडेल, कुमार खड्का र चूडामणि जङ्गलीले भवनको सामूहिक रुपमा उद्घाटन गर्दै विकास निर्माणका काममा राजनीति नगरिने बताउनुभयो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार