मानव बस्तीमा जोखिम छैन, नदीबाट पानीको निकास भइरहेको छ

0 Shares

विराटनगर । संखुवासभास्थित अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङमा पहिरो खस्दा पानी रोकिए पनि जोखिम नरहेको प्रहरीले जनाएको छ ।

पहिरो गएपनि पानी निकास भइरहेका कारण बस्तीहरुमा जोखिम नभएको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले जानकारी दिए । ‘टनेल साइटको पहिरोले पानी थुनिएको हो, दायाँ–बायाँबाट निकास भइरहेको जानकारी आएको छ’, उनले भने, ‘ मानव बस्तीमा पानीको जोखिम छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार