नेपाल सम्वत् ११३४ शुरु

0 Shares

काठमाडौं, १५ कात्तिक । आजदेखि नेपाल सम्वत् अनुसार नयाँ वर्ष ११३४ शुभारम्भ भएको छ ।
नव वर्षको पहिलो मुलुकका विभिन्न भागमा विभिन्न कार्यक्रमको आयोजना गरी खुसियाली मनाइँदै छ ।
nepal-sambat-1
नेपाल सम्वत्का प्रवर्तक शङ्खधर साख्वाः हुन् । राष्ट्र र राष्ट्रवासीप्रतिको जिम्मेवारी बोध गरी जनतालाई ऋणमोचन गरी नयाँ सम्वत् चलाएको कदरस्वरूप नेपाल सरकारले उनलाई राष्ट्रिय विभूति घोषणा गरेको छ भने नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को मान्यता प्रदान गरेको छ ।
nepal-sambat-2
शङ्खधरले ईस्वी सम्वत् ८८० यो सम्वत् चलाएको इतिहासकार स्व. भुवनलाल प्रधानले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।
सरकारले २०५८ साल मङ्सिर २ गते शङ्खधरलाई राष्ट्रिय विभूति घोषणा गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार