सहकारी समस्या समाधान सहजिकरण कार्यदलको आन्दोलन आज सिठी जुलुस,पर्सी सहकारी विभाग घेराउ

0 Shares

काठमाडौं । सहकारी समस्या समाधान सहजिकरण कार्यदल,राष्ट्रिय सहकारी महासंघ समस्यामा रहेका सहकारी सञ्चालन गर्न सरकारलाई सुरक्षाको प्रत्यभुती दिन,माग राखी आन्दोलनको घोाषणा गरेको हो ।

सो आन्दोलनको चरणवद्ध कार्यक्रम अन्तर्गत आज माइतीघर मण्डलाबाट सिठी जुलुस,सहकारी विभाग प्रवेशग गर्ने कार्यक्रम रहेको आन्दोलनमा सहभागी एक पदाधिकारीले बताए तर सो सिठी जुलुसलाई नयाँबानेश्वर चोक देखि थप अगाडि बढ्न प्रहरीले नदिएपपिछ,राष्ट्रिय सहकारी महासंघका केन्द« र जिल्लाका पदाधिकारीहरुले सरकार प्रति खखरदारी गर्दै,बानेश्वरमा कोणसभा समापन गरे । सो चरणवद्ध घोषणा गरिएको आन्दोलन अब राष्ट्रिय सहकारी विभाग घेराउ गर्ने र कार्यालय प्रमुख रजिस्तार लगायत कर्मचारीलाई कार्यालय प्रवेशमा अवरोध गर्ने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार