२९ जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025

राष्ट्रपतिले प्रमाणीकरण गरे टीआरसी विधेयक


१३ भाद्र २०८१, बिहिबार  

112
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप ९टीआरसी० विधेयक प्रमाणित गरेका छन् ।

संघीय संसदको दुबै सदनबाट पारित भएको विधेयक पौडेलले बिहीबार प्रमाणीकरण गरेका हुन् । यससँगै अब दुबै आयोगमा पदाधिकारी नियुक्तिका लागि बाटो खुलेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  १० : ४५ बजे