इजरायलका प्रधानमन्त्रीको निवासमा ड्रोन हमला

0 Shares

काठमाडौं । इजरायलका प्रधानमन्त्री न्यतानेहुको निजी निवासमा ड्रोनमार्फत हमलाको प्रयास भएको अन्तराष्ट्रिय सञ्चारमाध्येम्ले जनाएका छन् । तड्अनुसार अक्टबर २० तारिख हिजो,बिद«ोही समुह हमासको ठूलो नेता वा कमाण्डर इजरायलको सैन्य आक्रमण्मा मारिएका खबरले इजरायलले खुसीयाली मनाएका र्थिए । सो खुसीयालीमा प्रधानमन्त्रीले हमास बिद«ोहमाथि अझै कार्बाही गर्नु पर्ने र इजरायलको शक्ति देखेको छैन, अब देखाउनुपर्छ भन्ने सन्देश दिएका थिए ।

फाइल तस्बिर

प्रधानमन्त्री नेतान्याहूको निवासमाथि तीन तीन वटा ड्रोन अक्रमणको प्रयासले इजरायलको आकाश पनि सुरक्षाको दृष्टिकोणले सुरक्षित छैन भन्ने अन्तराष्ट्रिय रक्षा विज्ञहरुले बताएका छन् । आश्चर्यकित कुरा त के हो भने प्रधानमन्धीको निवासमा नै ड्रोन हमला गर्न पुग्दा सुरक्षाका कुनै षयन्त्रले पत्तो पाएन, सो प्रति इजरायली सुरक्षा परिषद छलफल गरिरहेको अन्तराष्ट्रिय सञ्चारमाध्येम्ले समाचार सम्प्रेषण गरेका छन् । इजरायली सुरक्षाकर्मीहरुले सो हमला सम्बन्धमा जाँच गरिरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार