प्रधानमन्त्री ओली परम्परागत तोडेर चीन भ्रमणमा : ग्लोेबलटाइमस

0 Shares

काठमाडौं । प्रधानमन्त्री के पी शर्मा ओली चार दिने चीनको औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका हुन् । चिनीय समकक्षी ली छ्याङको मैत्रिपूूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली चीनको स्थानीय समय अनुसार साँझ ६ बजे बेइजिङ क्यापिटल इन्टरनेशनल विमानस्थलमा पुगेको चाइना ग्लोबल टाइमस्ले जनाएको ।

चीनको मुखपत्र चाइना ग्लोबलटाइमस्ले हेडलाइनमा लेखेका छन् । नेपालको प्रधानमन्त्री के पी शर्मा ओली नेपालको ऐतिहासिक परम्परागत भारत जानु पर्ने क्रम तोडेर चीनको भ्रमणमा भन्ने समाचार सम्प्रेषण गरेको छ ।

प्रधानमन्त्री ओलीको भ्रमणलाई थप उढृत गर्दै थुप्प्रै एजेण्डाहरुमा छलहुने समाचार सम्प्रेषण गरेको छ । सो भ्रमणमा विशेष गरि चीनको बि .आर आई प्रमुख एजेण्डा हुने ग्लोबलटाइसले समाचार लेखेको छ ।
चीन भ्रमणमा नेपाल लगायत जर्मनको पराष्ट्रमन्त्री, कम्बोडियको मन्त्री तथा उच्चपदाधिकारीहरु क्रमश यूरोपियन देश र दक्षिण एशियाका देशका प्रमुखहरुको चीन भ्रमण टालिका तय भएको ग्लोबटाइमसले समाचार सम्प्रेषण गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार