नाइट्रोजन ट्याबलेटसहित पक्राउ

0 Shares

झापा २१ कात्तिक । शान्तिनगर– ७ का २९ वर्षीय टेकनारायण चौधरी ठूलो परिमाणको लागुऔषधसहित आज मेचीनगरपालिका – १० स्थित बसपार्कबाट पक्राउ परेका छन् ।

उनलाई लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाले नाइट्रोजन ट्याबलेट १०० चक्की सहित पक्राउ गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार