काठमाडौं, २४ कात्तिक । विश्व विख्यात टेलिभिजन नेशनल जियोग्राफी च्यानलले हरेक वर्ष वितरण गर्दै आएको एडभेञ्चर्स अफ द इयर अवार्डक लागि गरिएको डे सेभेन भोटिङमा पनि मीरा राई पहिलो स्थानमा छिन् । डे सेभेनको भोटिङमा राईले २ हजार १ सय २८ मत ल्याएर पहिलो स्थानमा रहन सफल भएकी छिन् ।
विश्वभरबाट आउने भोटको आधारमा विजेताको घोषणा सन् २०१७ को जनवरीमा गरिनेछ । भोटिङ नोभेम्बर ३ देखि सुरु भइ आगामी डिसेम्बर १६ तारिखका दिन सकिनेछ । धाविका राईलाई भोट दिनको लागि यो लिङमा
http://www.nationalgeographic.com/adventure/adventurers-of-the-year क्लिक गरी Meet the 10 Most Inspiring Adventurers of the Year
को तल Vote every day for the People’s choice मा क्लिक गरी Trail Runner Mira Rai मा क्लिक गरी SEE THE BREAKDOWN मा क्लिक गरी लिङ्ग र उमेर राखी क्लिक गरी भोट गर्न सकिन्छ ।
भोट डेली सेभेनमा पनि मीरा राई पहिलो स्थानमा [मत सहित]
0
Shares