प्रतिवर्ष एक हजार बालिकामाथी यौन हिंसा

0 Shares

हनोइ, २५ कात्तिक । भियतनाममा हरेक वर्ष १८ वर्ष मुिनका एक हजार बालिका माथि यौन हिंसा हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।

भियतनामको श्रम तथा सामाजिक मामिला मन्त्रालयको यो तथ्याङ्क स्थानीय सञ्चार माध्यमलाई बिहीबार सार्वजनिक गरेको हो ।

भियतनामका ५८ प्रतिशतभन्दा बढी महिलाले आफ्नो जीवनमा शारीरिक, मनोवैज्ञानिक वा यौन हिंसामध्ये कम्तीमा एउटा हिंसा भोगिरहेका स्थानीय टिएन फोङ्ग नामक पत्रिकाले लेखेको छ । रासस/सिन्ह्वा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार