बाहिङ किरात मुलुखिम दक्षिण कोरिया शाखाको आर्थिक सहयोग (भिडीयो सहित)

7 Shares

काठमाडौं, ३० कात्तिक । बाहिङ किरात मुलुखिम (बाकिमु) दक्षिण कोरिया शाखाले दुई जना बिरामीलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
https://youtube.com/watch?v=BeT7pRVDTUU
आर्थिक सहयोग हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै बाहिङ किरात मुलुखिमका अध्यक्ष भूपराज बाहिङले मानव भएपछि मानवको सहयो गर्नुपर्ने विचार राख्नु भयो ।
https://youtube.com/watch?v=Jg8vek3Q0ww
डुम्रे धारापानी खोटाङका स्वर्गीय मदन राईको छोराछोरीलाई पढाईको लागि बाकिमु दक्षिण कोरयिाले ७३ हजार रुपैया आर्थिक सहयोग गरेको छ ।

https://youtube.com/watch?v=JJN74ms3Q1M

त्यसैगरी नेचा बतासे २ सोलुखुम्बुका युवराज कट्टेललाई पनि बाकिमु दक्षिण कोरिया शाखाले ४४ हजार रुपैया आर्थिक सहयोग गरेको छ । नशा सम्बन्धी रोगबाट ग्रसित कट्टेलको काठमाडौं स्थित ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।
https://youtube.com/watch?v=KZWR5lLoRo0
बाहिङ किरात मुलुखिम दक्षिण कोरिया शाखाले नेपालमा भएका विभिन्न किसिमका बिरामीहरुलाई समय समयमा आर्थिक सहयोग गरिरहेको छ ।
photo-5

photo-4

photo-3

photo-2

photo-1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार