चुहाडी पोखरीको पानी नमिसाइ ‘सत्तपत्ती’ गाउँको स्थानीयको खाना पाक्दैन

परासी । पश्चिम नवलपरासीमा एउटा यस्तो पोखरी छ जहाँको पानी नमिसाई त्यहाँका स्थानीयवासीको खाना पाक्दैन् भने पोखरीको माछा खाएमा मृत्यु हुने पौराणिक मान्यता छ । सुन्दा अचम्म लाग्छ र विश्वास पनि हुँदैन तर यो यथार्थ हो । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं २ ‘सत्तपत्ती’ भन्ने स्थानमा रहेको चुहाडी पोखरीको पानी स्थानीय थारू समुदायले बिहान–साँझ मिसाएर खाना पकाउने गरेका छन् । त्यो यस्तो पोखरी हो, ज...

अनौठो सर्प : सर्पले सर्प खादै गरेको देखेपछि गाँउले त्रसित

पर्वत । पर्वतको कुश्मा नगरपालिका १० पिपलटारीस्थित सिमखेतमा अनौठो सर्प भेटिएको छ । त्यो सर्पले अर्को सर्पलाई खाँदै गरेको कारुणीक दृष्य देखेपछि गाउँलेहरु त्रसित भएका हुन् । साना र सामान्य खालका सर्पमात्र देखिने गरेको पर्वतमा ठूलो प्रजातिको सर्प गाउँमा पसेर पशुचौपायालाई समेत आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका हुन् । सर्पले दुईवटा भैँसी र एक गोरुलाई समेत घाइते बनाएको छ । झण्डै साढे च...

अनौठो कम्पनी : जहाँ निर्वस्त्र तस्वीर धितो राखेर ऋण लिन्छन्

एजेन्सी । चीनको एउटा कम्पनीले धरौटीको रुपमा कर्जा लिने महिलाका निर्वस्त्र तस्वीर लिएर ऋण दिने गरेको छ । व्ष्भमबष्दबय नामको कम्पनीले ग्राहकलाई अनलाइन मार्फत कर्जा प्रदान गर्दछ । यस कम्पनीले धरौटीको रुपमा लालपुर्जा तथा जिन्सी सामानको सट्टा महिलाको निर्वस्त्र तस्वीर राखेर ऋण दिने गरेको हो । अहिले यस कम्पनीको बारेमा धेरै चर्चा चुलिएको छ । दुनियामै नभएको नौलो धरौटीको व्यवस्था गरेको भन्दै यस कम्पनीको...

विश्वको सबैभन्दा कम जनसंख्या भएको शहर, जहाँ २ जना मात्र मान्छे बस्छन् !

एजेन्सी । विश्वको सबैभन्दा कम जनसंख्या भएको शहर अमेरिकाको ड्याकोटा राज्यको उत्तरी भागमा रहेको छ । जहाँ २ जना मात्र मानिस बसोबास गर्दछन् । तर, पछिल्लो समय केहि आश पलाएको छ । उक्त शहरको जनसंख्या बढेर ४ जना पुग्ने अपेक्षा गरिएको छ । लामो समयदेखि शहरको मेयर रहेका व्यक्तिको निधन भएसँगै शहरको अस्तित्व नै लोप हुने जोखिम बढेको थियो । रुजोस्थित म्याकलिन काउन्टीका मेयर ८६ वर्षीय ब्रुस लोरेन्जको गत जुलाईम...

नक्कली वक्षस्थल बनाएपछि रातारात भाईरल

एजेन्सी । पेशाले मोडेल रहेकी बुल्गेरियाकी क्रिस्टिन कामेनोवा रातारात चर्चित बनेकी छिन् । उनको लोकप्रियता अचानक यतिधेरै बढेको छ कि इस्टाग्रामका फलोअर्स हजारौँ पुगेका छन् । अन्तराष्ट्रिय मिडियाहरुमा पनि उनी छाउन सफल भएकी छिन् । यस्तो चर्चा पाउनुको कारक तत्व चाहीँ उनका नक्कली स्तनहरु हुन् । आफ्नो नक्कली वक्षस्थलका कारण उनले यस्तो उपाधि जितिन् कि दुनियालाई छक्कै बनाइन् । एउटा सुन्दरी प्रतियोगितामा ...

इतिहासकै क्रुर तानाशाह, जसलाई मान्छेको रगत नदेखी निद्रा लाग्दैनथ्यो

एजेन्सी । विश्वका इतिहास धेरै खूनी शासकहरुका कुकर्मले भरिएको छ । आफ्ना क्रुर महत्वाकांक्षा तथा अहंकारी इच्छाहरु पूरा गर्नका लागि ती कुख्यात शासकहरुले केही बाँकी राखेनन् । सनकी इच्छाहरु पूरा गर्ने बहानामा ती शासकका तरबारबाट धेरै निर्दोष मानिसका घाँटी छिनिएका कथाहरु इतिहासमा पढ्न पाइन्छ । यस्तैमध्येका एक तानाशाह हुन् व्लेड ड्राकुला । व्लेड रोमानियन साम्राज्यका राजा तानाशाह थिए । ओटोमन साम्राज्य त...