चितवनमा फेरि डेङ्गु, २१ जनामा सङ्क्रमण

चितवन, ११ असोज । चितवनमा फेरि डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । गएको एक महिनामै २१ जनामा डेङ्गु रोगको सङ्क्रमण भएको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी नरहरि शर्माले दिएको जानकारी अनुसार १५० जनाको रगत परीक्षणमा २...

दुई महिनादेखि अवरुद्ध खानेपानी सञ्चालनमा

गुल्मी, ११ असोज । गुल्मीको मुसिकोट र बडागाउँ गाविसमा सञ्चालित मुसिकोट बडागाउँ खानेपानी दुइमहिनामा मर्मतपछि सञ्चालनमा आएको छ । दलिङ गाविसको पासेखोलाबाट आउने खानेपानी विगत दुई महिनादेखि पौदीअमराई र नेटा गाविसका विभिन्न स्थानमा अविरल वर्षाक...

अस्पतालमा अलपत्र परे भक्तबहादुर

धनकुटा, ७ असोज । आर्थिक अभावका कारण छोराले अस्पतालमा नै छोडेर भागेपछि भक्तबहादुर सार्कीको बिराम निको भएपनि जाने ठाउँ नभएर अलपत्र परेका छन् । धनकुटा जिल्ला अस्पतालमा अचेत अवस्थामा उनकै छोरा गोविन्दले छोडेर भागेपछि अस्पतालले स्याहारसम्भार ...

पाँचसय साठीजनाको मिर्गौला परीक्षण

बागलुङ, ७ असोज । बागलुङका ५६० जनाले निःशुल्करुपमा आफ्नो मिर्गौला परीक्षण गरेका छन् । ‘नेपाल किड्नी फाउन्डेसन’ र अमेरिकाको ‘डाभिटा भिलेज ट्रस्ट’ले बिहीबार यहाँ आयोजना गरेको मिर्गौला परीक्षण शिविरबाट सर्वसाधारण लाभान्वित बनेका हुन् । स्वदेशी ...

विवरण पेस नगर्दा रेबिज भ्याक्सिन आएन

जाजरकोट, ६ असोज । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले प्रगति विवरण नपठाएपछि रेबिज विरुद्धको भ्याक्सिन जिल्ला अस्पतालमा आएको छैन । जिल्ला स्वास्थ्य कार्यालयमा रेबिज विरुद्धको भ्याक्सिन नहुँदा दैनिक कुकुर तथा स्यालले टोकेका बिरामी आएपनि रित्...

परिवार नियोजनको सेवा लिने एक तिहाइ घटे

जाजरकोट, ३ असोज । यहाँका स्वास्थ्य संस्थाबाट परिवार नियोजन सेवा लिनेको सङ्ख्या घटेको छ । लगातारको बसाइ सराइ र वैदेशिक रोजगारीका कारण अघिल्लो सालभन्दा यो सालमा एक तिहाइले परिवार नियोजन सेवा लिनेको सङ्ख्या घटेकोे हुन सक्ने बताइएको छ । आर्...