प्रजातन्त्रलाई जीवनपद्धति बनाऔँ मुख्यमन्त्री गुरुङ

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ६९औँ प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेको छ । शुभकामना सन्देशमा उहाँले प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै यसलाई जीवनपद्धति बनाएर अघि बढ्नुपर्ने बताएको छ । मुख्यमन्त्री गुरुङले अहिलेसम्म प्राप्त सम्पूर्ण उपलब्धिलाई संस्थागत गर्दै समृद्ध नेपाल र सुख...

गण्डकी प्रदेश सरकारको १ वर्ष : कानून निर्माणमा उपलव्धि

कास्की । गण्डकी प्रदेश सरकारले स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा कार्यप्रगति समेटिएको पुस्तक ‘गण्डकी प्रदेश सरकारको एक वर्ष’मा पहिलो कार्यप्रगतिको रुपमा कानून तथा कार्यविधि निर्माणलाई उल्लेख गरेको छ । आवश्यक ऐन, कानून तथा कार्य्विधि निर्माण प्राथमिकतामा राखेको सरकारले चालू आर्थिक वर्षलाई नीति तथा संरचना निर्माण वर्षको रुपमा वार्षिक नीति तथा कार्यक्रममा घोषणा गरेको थियो । विसं २०७४ फागुन ४ ग...

‘प्रदेश नं. १ को नाम ‘किरात’ नभएमा नयाँ विशिष्ट खालको आन्दोलन गर्छौं,’ अध्यक्ष राई [भिडियोसहित]

काठमाण्डौ । किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राईले प्रदेश नं. १ को नाम किरात प्रदेश नभएमा नामाकरणका लागि नयाँ विशिष्ट खालको आन्दोलन गर्ने बताएका छन् । किरात समुदायको साझा संस्था किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशनको तयारी, उद्देश्य र मुद्धाको विषयमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष राईले प्रदेश नं. १ को नाम किरात राख्न विशिष्ट खालको आन्दोलन गर्ने बताएका हुन् । ...

१ प्रदेश सरकारले सन्तोषजनक काम गरेको छ – प्रदेश प्रमुख प्रा तुम्वाहाङ

विराटनगर । प्रदेश नं १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङले एक वर्षको अवधिमा प्रदेशमा भएका कामको सराहना गरेको छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आज यहाँ आयोजित प्रदेश सरकारको एकवर्षे उपलब्धि सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिलेसम्म भएका कामप्रति जनता उत्साहित छन् भने । उहाँले जनताका चाहना र आवश्यकतामा केन्द्रित भएर काम गरेमा प्रदेशलाई समृद्ध र सुखी बना...

प्रदेश नं ५ सरकारको एक वर्ष

बुटवल । एक वर्षअघि प्रदेश सरकार स्थापना हुँदा कार्यालय र जनशक्तिकै अभाव थियो । प्रदेश नं ५ पनि यसबाट अछुतो थिएन । आन्तरिक व्यवस्थापनका यी काम गर्दै सङ्घीयता कार्यान्वयनका आधार खडा गरेर प्रदेश सरकारले एक वर्ष व्यतीत गरेको छ । अन्य प्रदेशमा झैँ मुख्यमन्त्री र प्रदेशमन्त्री सन्तुष्ट नभए पनि अगाडि बढेर विकास र समृद्धिका काम गर्ने दृढ सङ्कल्प सेलाएको देखिँदैन । प्रदेश सरकारले प्रदेशको विकास र सम...

प्रदेश नं १ सरकारको एक वर्ष

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई मुख्यमन्त्रीमा नियुक्ति भएको शुक्रबार एक वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ । मुख्यमन्त्री नियुक्तिसँगै प्रदेश नं. १ सरकारले एक वर्षमा गरेका कामहरुको बारेमा मुख्यमन्त्री राईकै शव्दमा । गत फागुन २ गते आजकै दिन म मुख्यमन्त्री पदमा नियुक्त भएको ठीक एक वर्ष पुगेको छ । फागुन ३ गते माननीय प्रदेश प्रमुखबाट सपथ लिएर मेरो नेतृत्वमा प्रदेश सरकार ग...