काठमाडौँ, २५ भदौ । अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चले गजलगो बुँद रानालाई ‘मोतीराम गजल साधना सम्मान’ र युवा सङ्गीतकार सन्तोष श्रेष्ठलाई सेतुराम सङ्गीत साधना सम्मान, २०७३ प्रदान गरेको छ । पुरस्कारको राशि रु पाँच/पाँच हजार छ । शुक्रबार यहाँ ...
राशिफल
एक कक्षा पनि नपढेका १० पुस्तकका लेखक
मनाङ, १९ भदौ । मनाङका ७९ वर्षीय डिल्लीजङ तमु अझै पनि किताब लेख्दै हुनुहुन्छ । औपचारिक शिक्षामा कक्षा १ पनि अध्ययन नगर्नुभएका तमुले १० वटा पुस्तक प्रकाशन गरी सक्नुभएको छ । धारापानी गाविस नाचैका तमुले १० पुस्तक प्रकाशन गर्नका लागि अध्य...
‘स्मृति युवा सम्मान’ घायललाई प्रदान
बागलुङ, १७ भदौ । कवि एवम् पत्रकार ओमप्रसाद घायललाई ‘स्मृति युवा सम्मान–२०७३’ प्रदान गरिएको छ । मोती जयन्तीका अवसरमा बिहीबार स्मृति प्रकाशन बागलुङद्वारा उहाँ सम्मानित हुनुभएको हो । बागलुङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले घायललाई सम...
भारतको असमका साहित्यकार पोखरामा
पोखरा, १४ भदौ । छिमेकी राष्ट्र भारतको असम राज्यबाट साहित्यकारहरु असम–नेपाली साहित्यिक मितेरी कार्यक्रमका साथ पोखरा आएका छन् । उनीहरूलाई सोमबार हिमाली सांस्कृतिक परिवारको संयोजनमा पोखराका १९ वाङमय संस्थाले सांस्कृतिक स्वागत गरेका थिए । अ...
प्रिय पुस्तक : ‘सुम्निमा’ को राप
‘हामी किराँती पैले आमालाई चिन्छौं, र उनले देखाएको मानिस हाम्रो बा हुन्छ ।’ जब-जब ‘सुम्निमा’ उपन्यासका यी हरफहरु पढ्छु , प्रत्येक पटक आङै सिरिङ्ग भएर आउँछ । एउटा आर्यवंशी ब्राहृमण पुत्र सोमदत्त र किराँती छोरी सुम्निमाबीचका संवादका हरफ हुन...
लघुकथा: माथिको फोन
अफिसमा नयाँ हाकिम आए । अबीर र फूलमालाले उनको भव्य स्वागत गरियो । उनले सबैलाई निर्देशन दिए- “अरु जस्तो नसोच्नुहोला मलाई । ढिलासुस्ती गरेको, काम चोरेको अनि दुई-चार रुपैयाँमा र्याल काढेको मलाई पटक्कै मन पर्दैन ।” उनले बसुन्जेल जनताको भलाइक...