यति धेरै माया लाग्छ गीतको म्यूजिक भिडियो शुटिङ्ग सम्पन्न

काठमाडौं । यति धेरै माया लाग्छ गीतको म्यूजिक भिडियो शुटिङ्ग सम्पन्न भएको छ । राजेश पायल राई र निलम रोजु राईको स्वर तथा संगीत रहेको,सो गीत “यति धेरै माया लाग्छ,” यस गीतको शब्द विपिन खालिङ्गले लेखेका हुन् । आधुनिक लयमा आधारित गीत यति धेरै माया लाग्छको म्यूजिक भिडियोको शुटिङ्ग बेलायत सहरको विभिन्न प्रान्त तथा रमणीय स्थानहरुमा छायाँङ्कन गरिएको निर्देशक शन्त कुमार राईले बताए । नेपाली चलचित्र निर्देश...

केशव रायमाझीको नेतृत्वमा चलचित्र निर्देशक समाज गठन

इटहरी । प्रदेश नम्बर १ का निर्देशहरुको एक भेलाले शनिबार चलचित्र निर्देशक समाज नम्बर १ प्रदेश नेपाल गठन भएको छ । केशव रायमाझीको अध्यक्षतामा उपाध्यक्ष ज्ञानेन्द्र कोइराला, रबिन श्रेष्ठ सचिव हरिन्द्रमान खत्री सहसचिव बिनोद पुडासैनी कोषाध्यक्ष राजु चौधरी सदस्यहरुमा होमनारायण राजवंशी ,हुदुवा खवास,मौसम इबुङ सूर्य चेम्जोङ र बिजय सुब्बा रहेका छन् । उक्त निर्देशक समाजको सल्लाहकारमा प्रेम सुब्बा ,अरुणकुमार ...

यी मोडलले नितम्ब देखाएरै कमाउछिन १७ करोड ! [फोटोफिचर]

एजेन्सी । पैसा कमाउन निकै मिहेनत तथा परिश्रम गर्नुपर्छ । काम नगरेर दाम कमाउन सकिदैन् । यस्तो मान्यता तपाई हाम्रो हो । तर आफ्नो शरिरको कुनै अंगबाटै करोडौं कमाई हुन्छ भन्दा अचम्म लाग्न सक्छ । रोमानियाकी एक मोडलले आफ्नो नितम्बकै कारण करोडौं कमाउने गरेकी छन् । इन्स्टाग्राम मोडल ३५ वर्षीया एन्ड्रिया एबेलीले फोटोबाट वार्षिक १८ करोड भन्दाबढीको कमाई गर्छिन् । इन्स्टाग्राम स्टारका रुपमा चिनिएकी ...

नेपाल आईडल : को हुन सज्जा चौलागाई ?

काठमाडौं । गायन रियालिटी शो नेपाल आईडल तेस्रो सिजनको उपाधि मोरङकी सज्जा चौलागाईले जितेकी छन् । मोरङ पथरीकी सज्जा नेपाल आइडलमा छनोट भएसँगै उनको रक पप र भर्सटायल गायकीको चर्चा हुन थालेको थियो । उनको प्रस्तुति र बोल्ड स्वरको हरेक कार्यक्रममा प्रशंसा हुने गर्छ । कक्षा ८ मा पढ्दा स्कुलमा भएको गायन प्रतियोगितामा उनले पहिलो स्थान प्राप्त गरिन् । बाबा मोरङमा र आमा साइप्रसमा भएकी सज्जा आफ्नो भाइसँगै...

सज्जा चौलागाई भईन तेस्रो नेपाल आईडल, उपाधिसँगै ५० लाख पुरस्कार जिते

काठमाडौं । नेपालमा सर्वाधिक रुचाइएको गायन रियालिटि शो नेपाल आईडलको तेस्रो सिजनको विजेता सज्जा चौलागाई भएका छन् । उनले ग्रान्ड फिनालेमा प्रवेश गरेका दुई प्रतियिोगीलाई पछि पार्दै तेस्रो नेपाल आईडलको ताज जितेका हुन् । नेपाल आईडल तेस्रो सिजनको फस्ट रनरअप प्रविण वेडुवाल भए, भने सेकेण्ड रनरअप किरणकुमार भुजेल भएका छन् । प्रविन बुटवाल अडिसनबाट नेपाल आईडलमा आएका थिए । भने, किरण र सज्जा काठमाडौं अ...

क्रिकेटर विराट कोहली र नायिका अनुस्का माता-पिता बन्दै

एजेन्सी । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्मा माता–पिता बन्ने भएका छन् । विराटले सामाजिक सञ्जाल मार्फत आफूहरु अभिभावक बन्न लागेको खुलाएका हुन् । अनुष्कासँगको तस्वीर पोस्ट गरेर उनले आउँदो जनवरीमा सन्तानको स्वागत गर्ने तयारीमा रहेको जनाएका हुन् । तस्वीरमा अनुष्का र विराट निकै खुशी देखिएका छन् । विराटले दिएको जानकारी अनुसार अनुष्काले सन् २०२१ को जनवरीमा सन्तान...