खेलकुदमा लगानी बढाउनु पर्छ : अध्यक्ष पौडेल

सोलुखुम्बु । नेपाल खेलकुद महासघंका अध्यक्ष तथा पुर्व युर्वा तथा खेलकुद मन्त्रि पुरुषोत्तम पौडेलले तिनै तहका सरकारले खेलकुद क्षेत्रमा लगानी बढाउनु पर्ने बेला आएको बताउनुभएको छ । सोलुखुम्बुको सल्लेरीमा शनिबारबाट सुरु भएको क्षेत्रिय ब्याडमि...

खुम्बुमा आन्तरिक पर्यटक तान्न सर्वाधिक राशीको भलिवल प्रतियोगिता

ओखलढुंगा– विश्वको सर्वोच्च शिखर सगरमाथा दिवसको अवसरमा हिमाली जिल्ला सोलुखुम्बुमा सर्वाधिक राशिको भलिबल प्रतियोगिताको आयोजना गरिने भएको छ । खुम्बु भ्रमणमा आन्तरिक पर्यटकलाई पनि बढवा दिन सोलुखुम्बुको खुम्बु–पासाङल्हमु गाउँपालिका स्थित नाम्चेम...

क्षेत्रीय व्याटमिन्टन प्रतियोगिता सोलुखुम्बु हुदै

ओखलढुंगा । हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो पटक प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । शनिबारदेखी सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा शुरु हुँदै छ । क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु...

धनगढीमा हुने देशकै सर्वाधिक धनराशी भएको डिपिएल क्रिकेटको तयारी पूरा

धनगढी । यही चैत १७ गतेदेखि आयोजना हुन लागेको देशकै सर्वाधिक धनराशी पुरस्कार भएको ‘रुस्लान धनगढी प्रिमियर लिग’ (डिपिएल) क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले बिहीबार गरेको पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्...

सन्दिप लामिछाने आइपिएलका लागि भारत जाँदै

काठमाडौँ । विश्व क्रिकेटको सबैभन्दा ठूलो एव व्यावसायिक प्रतियोगिता मानिएको इण्डियन प्रिमियर लिग (आइपिएल ) खेल्न राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने मङगलबार भारत प्रस्थान गर्दै छन् । दिल्ली डेयरडेभिल्स क्लबमा आबद्व १७ वर्षी...

भारतीय क्रिकेटरले तोडे क्रिस गेलको रेकर्ड, २० बलमा १०२ रन

काठमाडौं । आईपीएलको पूर्वसन्ध्यामा एक भारतीय क्रिकेटरले २० बलमा शतक प्रहार गर्दै क्रिस गेलको रेकर्ड तोडेका छन् । टिम इन्डियाका विकेटकिपर ऋद्धिमान शाहाले २० बलमा शतक हानेर गेलको रेकर्ड तोडेका हुन् । शनिबार कोलकाताको कालीघाटमा जेसी मुखर्जी...